१३ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

नेप्सेमा हरियाली छायो, झण्डै सय अंकले बढ्दा ५ अर्ब १० करोड बढिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । दुई दिन भारि गिरावट आएको नेप्से मंगलबार भने बजारमा हरियाली छाएको हो । नयाँ बर्षको शुरुवाती दिनहरुमा नयाँ रेकर्ड कायम गरेको नेप्से ओरालो लागेको थियो तर मंगलबार भने पुन आफ्नै लयमा फर्किएको छ । कोरोना संक्रमणको बढ्दो क्रमले पनि