काठमाडौं । स्याङ्जाबाट काठमाण्डौ घुम्न आएकी दिदीलाई डूलाउन धरहरा पुगेकी प्रशंसा श्रेष्ठलाई आफ्नो कहालीलाग्दो विगत कुनै खराब सपना झै लाग्छ । दिदीसँगै धरहराको नवौं तलामा पुगेर फलामको रेलिङमा हात परेकै बेलादेखि भूकम्पले पिङ झै हल्लाएको र क्षणभरमै दिदी गुमाई आफू पनि मृत्युको मुखमा पुगेको त्यो पल हरेक वर्षको भूकम्प दिवसको