काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । कोरोना महामारीको पछिल्लो अवस्थाबारे छफल गर्न बैठक बस्ने लागेको स्रोतले जनाएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले