काठमाडौं । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न उपत्यकामा आइपुगेका छन । उनीहरुले आज विहान ११ बजे माइतीघरमा आन्दोलन गर्न तयारी गरेका छन ।उखु किसान संघर्ष समिति सर्लाहीको पहलमा आफूहरु काठमाडौं आएको एक किसान बताए । त्यस्तै आन्दोलन गर्न केही किसान काठमाडौं आएसकेको र केही आउदै गरेको