काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कुल ७.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.२५ प्रतिशत नगद गरि कुल ७.५० प्रतिशत लाभांश