अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

उद्योग बाणिज्य महासंघमा कसले जित हात पारे, कति मत पाए ? (मत परिणामसहित)

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकालले प्रतिस्प्रधि किशोर प्रधानलाई फराकिलो अन्तरले पराजित गरेका छन । ढकालले ३० प्रतिशत मतभार हुने एशोसिएटमा ५२२ मत पाउँदा प्रधानले ३७५ मत पाएका छन । ढकालले २० प्रतिशत मतभार भएको वस्तुगतमा ढकालले ५९ मत पाए भने प्रधानले ३९ मत प्राप्त