काठमाडौं । नुवाकोट उद्योग बाणिज्य संघको अध्यक्ष हुँदै महासंघको हरेक गतिविधिमा सक्रिय रहँदै आएका नुवाकोटका राजनलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । आइतबार विहान सम्पन्न महासंघको निर्वाचनको मत गणना अनुसार श्रेष्ठले खुल्ला १८ जना केन्द्रीय सदस्यहरुमध्ये सबैभन्दा बढी ७९ मतसहित निर्वाचित भएका छन । श्रेष्ठ