अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

निरन्तर दुई दिन घटेको सुनचाँदीको मूल्य बिहीबार स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठामाडौं । बिहीबार सुनचाँदीको मूल्यमा स्थिर रहेका छ । मंगलबार र बुधबार निरन्तर घटेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि स्थिर