अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

कोरोनाको कारण हुण्डी बन्द हुँदा अनुमान विपरित रेमिट्यान्स, ३ महिनामा २ खर्व ५८ अर्व भित्रियो

काठमाडौं । कोरोनाको कारण विश्वनै आर्थिक संकटमा परेका बेला नेपालमा भने रेमिट्यान्छ ह्वात्तै बढेको छ । विदेशमा रहेका अधिकांस नागरीक पनि रोजगारी छोडेर नेपाल फर्किएको बेलामा नेपालमा भने रेमिट्यान्स बढ्न थालेपछि राष्ट्र बैंकनै संकामा रहेको छ । विगतमा हुण्डीबाट नेपाल भित्रिने ठुलो रकम अहिले बैंकिङ वा फर्मल च्यानलबाट आएकाले रेमिट्यान्स