अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

२८ जना संक्रमितको मृत्यु, थप १९४८ जनामा कोरोना, ३१४० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यस्तै, बुधबार देशभर ३१४० जना संक्रमणमुक्त भएका छन् । यो सहति नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख