अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

साताको अन्तिम दिन सेयर बजारमा उछाल, नेप्से १७७८ विन्दुमा

काठमाडौं । बिहीबार सेयर कारोवारको अन्तिम दिद सेयर बजारमा उछाल छाएको छ । प्राय सबै कम्पनीको सेयरमा हरीयाली छाएपछि नेप्सेपछि १७ सय ७८.१२ अंकमा पुगेको छ । बिहीबार नेप्सेमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन सेयर बजार ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा