काठमाडौं । भारतको विहार राज्यको मुख्यमन्त्रीका रुपमा नीतिशकुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका ध्यक्ष समेत रहनुभएका नीतिशकुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् । उनले अहिलेको लगातारको कार्यकाल चौथो पटक भए पनि मुख्यमन्त्री भने उनी सातौ पटक भएका हुन् । सपथग्रहण समारोहमा केन्द्रीय