११ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

मंगलबार नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कति ?

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । शेयर मुल्य समायोजन हुनेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको रहेको छ । शेयर मुल्य समायोजन भएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत