अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

एउटा परेवा साढे २२ करोड रुपैयामा बिक्रि

काठमाडौं । बेल्जियमको एउटा रेसिङ परेवा (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) १६ लाख युरो अर्थात २२ करोड ५८ लाख २४ हजार रुपैयाँमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ । न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो । तर त्यसलाई चीनका