अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

स्ट्याण्डर्ड चार्टर्ड बैंकको अधिकांश सूचकहरुमा गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत ार्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको थियो । गत बर्षको तुलनमा बैंकको २४ करोड २७ लाख रुपैयाँ अर्थात