अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

घट्यो हिमालयन बैंकको नाफा, पहिलो त्रैमासमा ३६ करोड ५९ लाख कमायो

काठमाडौं । हिमालयन बैंकको नाफामा गिरावट आएको छ । यस आवको पहिलो त्रैमासमा कोरोनाको कारण हिमालयन बैंकको नाफामा गिरावट आएको हो । बैंकले यसै आवको पहिलो त्रैमासमा ३६ करोड ५९ लाख १४ हजार खुद नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले ६९ करोड ४२ लाख कमाएको थियो ।