काठमाडौं । सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढी मूल्यमा सहकारीले धान खरिद गरिरहेका छन् । मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७–०७८ का लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ रूपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८८५ रूपैयाँ न्यूनतम समर्थन तोकेको थियो भने कैलालीका केहि सहकारीले किसानको बीउ