अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

काठमाण्डौ महानगरपालिकाले दियो कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन

काठमाण्डौ । कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन काठमाण्डौ महानगरपालिकाले हस्तान्तरण गरेको छ ।आज महानगरपालीकाले चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई दिएको हो । करिब १६ लाख पर्ने मेसिन हस्तान्तरगदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु