अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

बोर्डले ३ महिने नियुक्ती दिएपछि जनरल इन्स्योरेन्सबाट बाहिरिए तमोट, को बन्ला नयाँ सीईओ ?

काठमाडौं । कात्तिक १७ गते आजैदेखी कार्याकाल सकिएका जनरल इन्स्योरेन्स कम्पनीका महाप्रवन्धक एसके तमोटको संचालक समितिले ३ महिना मात्रै म्याद थपेको भन्दै कम्पनी छाडेका छन । सोमबार अन्तिम दिन भन्दै तमोटले बोर्डले दिएको ३ महिने म्याद थपको चिठ्ठी बुझेका छैनन । बीमा क्षेत्रमा झण्डै ६ दशक काम गरेका तमोट जनरल