अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

कोरोना संक्रमणका कारण थप तीन जनाको ज्यान गयो

काठमाडौं । कोरोना संक्रमणका कारण थप तीन जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा उदयपुर, सप्तरी र पर्साका एक एक जना पुरुषको रहेका छन । उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय एक पुरुषका आज विहान बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु हो । केही दिन अघि देखि ज्वरो खोकि बाट बिरामी