काठमाडौं । नवलपरासीको पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका–१७ कुलेनीमा गैंडाको आक्रमणमा परी ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको हो । आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैंडाले उनलाई आक्रमण गरेको थियो । उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै