१० कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

निरन्तर ५ दिन ओरालो लागेको सुनको मूल्य सोमबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनका मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ८८ हजार ४ सय रुपैयाँले बढेको छ । त्यस्तै, तोजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ३९ रुपैयाँमा कारोबार भएको