अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

बिओके क्यापिटलको पाँचौं साधारणसभा मंसिर ५ मा हुने, ५.४ प्रतिसत नगद लाभांस दिने

काठमाडौं । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा मंसिर ५ गते हुने भएको छ । बिओके क्यापिटलले आफ्नो कार्यालय कमलादी, काठमाडौंमा दिउसो १ बजे गर्ने साधारणसभा गर्न लागेको हो । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।