काठमाडौं । महालेखा नियन्त्रक कार्यालयमा एक समारोहबीच महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषको सहकार्यमा विद्युतीय सरकारी लेखा प्रणालीमार्फत विद्युतीय कोष हस्तान्तरण गरी नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरुमा कार्यरत कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको बास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाकंन