अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

सनराइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको तिलोत्तमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ रुपन्देहीको तिलोत्तमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त सेवा बुधवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ को सदस्य संगिता गुरुङ्गले गर्नु भएको