अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

३० वर्षदेखी नेप्सेमा अलपत्र छन् यी कम्पनीका पुराना आईपीओ

काठमाडौं । लामो समयदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थन्किएका सेयर प्रमाणपत्रहरू केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) लाई जिम्मा लगाइएको छ । तर, अहिलेसम्म त्यो सेयर सम्बन्धित सेयरधनीको हातमा भने पुगेको छैन । नेप्सेको घरायसी तथा मृत्युपछिको नामसारी शाखाका रहेका सबै सेयर प्रमाणपत्र सीडीएससीलाई जिम्मा दिन लागिएको हो । नेप्सेबाट प्राप्त