अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

ललितपुरमा ११ वर्षअघि आफ्नै साथीको हत्या गरी फरार भएका मामा भाञ्जा पक्राउ

काठमाडौं। ११ बर्षअगाडी मकवानपुर भिमफेदी नगरपालिका–८ का ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी ननगरपालिका८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। हत्या गरेर फरार भएको ११