काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १३ गतेदेखि असोज १९ गतेसम्म लिलामी मार्फत बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएको छ । कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर असोज १३ गते,