काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा देखिएको नेकपाको सत्ता विवादबारे बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रशहादुर शाहीलगायत नेताहरुलाई शनिबार बालुवाटार बोलाएका थिए । ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई साथै राखेर मिलाउन गरेको प्रयास असफल भएको छ । ओलीले बोलाएको बालुवाटार बैठकमा प्रचण्ड गएनन् । उल्टै कर्णालीका मुख्यमन्त्रीसहित आफुपक्षिय नेताहरुलाई