अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

राजश्व विभागको कडा एक्सन ८५ करोड विदेशी विनिमय अपचलन गर्ने विरुद्ध चलायो मुद्धा

काठमाडौं । भन्सार नतिरी मोबाइल ल्याइ ८५ करोड विदेशी विनिमय अपचलन गर्ने विरुद्ध राजश्व विभागले मुद्धा चलाएको छ । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको हो । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र