काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १ हजार ९३ दिन पुगेको छ । यस अवधिमा उनले थुप्रै काम गरेको बताएका छन् । आफ्नो यस अवधिमा गरेका कामको जानकारी दिँदै उनले शुरुदेखि नै सरकार अपठ्यारोमा परेको बताए । ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका