काठमाडौं । एनआइसि एसिया बैंकले अनलाइन कर्जा सुरु गरेको छ । नेपालको डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रही लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको एन आई सी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था