काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा बैंकले ९५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा ३७.२८ प्रतिशत रुपैयाँ बढि नाफा