अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

एन आईसी एशिया बैंकमा ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको सहुलियत ब्याजदर कायम गर्न १६ दिन बाँकी

काठमाडौं । एनआईसी एशिया बैंकमा २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजनामा सहभागी हुन १६ दिन बाँकी रहेको हुँदा