अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बुधबार थप १५ सय ५९ जनामा कोरोना ,७ जनाको ज्यान गयो

काठमाडौं । बुधबार नेपालमा थप १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।देशभरका प्रयोगशालामा गरिएको जाँचमा १५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।