काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्क्रणका लागी गरिएको लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने गरि योजना बनाएका छन ।सोही अनुरुप अब सहकारी मार्फत हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने पाँच बिघा