९ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

इजीलिंकको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रा.लि. ले आफ्नो सेवा अष्ट्रेलियाबाट आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा कार्यालय रहेको मनिद्रान्सफर कम्पनी इजीलिंक द्रान्सफर पिटिवाइ एलटिडी संग सम्झौता गरिएको हो । उक्त सम्झौता पत्रमा इजीलिंक अष्ट्रेलियाको तर्फबाट एकराज खनाल र केशब आचार्यसाथै इजीलिंक नेपालको तर्फबाट डिपि अर्याल र दिपेन्द्र खनाल ले संयुक्त रुपमा