काडमाडौं । नेपाल बंगलादेश बैंकले चालु आवको ६ महिनामा ९४ करोड १२ लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीको् भन्दा १६ प्रतिसतले नाफा बढाएको हो । कोरोनाका विच पनि बैंकले नाफामा उल्लेख्य सुधार गरेको हो । बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण आज प्रकाशित गरेको छ