काठमाडौं । एनसीसी बैंकले तीन अर्बको ऋणपत्र जारी गर्न बोर्डको अनुमति पाएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंले साढे ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्न अनुमति पाएको हो । बैंकले जारी गर्ने ऋणपत्रको १० वर्ष अवधि छ । ‘एनसीसी बैंक ऋणपत्र २०८६’ नामको उक्त ऋणपत्र निष्काशन