काठमाडौं । सुनचाँदीको मूल्यमा गिरावट आउन थालेको छ । लाखभन्दा बढि मूल्य कायम गरेको सुनको मूल्यमा ओरालो लागेको छ । बुधबार तोलामा १२ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको थियो । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा र तेजाबी