काठमाडौं । कान्ति बाल अस्पतालले गरिब, विपन्न, साथमा कोही नभएका, तेस्रो व्यक्तिले ल्याएका वा अप्ठ्यारोमा परेका बालबालिकालाई प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निस्शुल्क उपलब्ध गराउने एक सुचना निकाल्दै जानकारी दिएको छ । निशुल्क सेवाको लागी अस्पतालले आकस्मिक कक्षमा वा टिकट काउन्टर तथा सामाजिक सेवा एकाईमा सम्पर्क गर्न अनुरोध गरेको छ