९ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्र बैंकमा कर्मचारी एकता अधिवेशन सम्पन्न, थापाको अध्यक्षतामा ९ सदस्यीय कर्मचारी संघ चयन

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको आठौं एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रमा सांगठनिक एवम् आर्थिक प्रतिवेदनहरु पारित गर्दै डिल्ली कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा ११ जना