काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्म कै उच्च बीन्दुमा पुगेर रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन नेप्से पसिूचक २८.४६ अंकले बढेर हालसम्म कै उच्च बीन्दु २३१५ अंकमा बन्द भएको छ । आइतबार नेप्से १.२४ प्रतिशतले बढेर हाईड्रो पावर समूहका लगानीकर्ता बाहेक सबै समूहका