अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

विषालु केमिकल हालेर ट्रम्पको नाममा चिठी आयो

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा ह्वाइटहाउसमा केही शंकास्पद चिठीहरु आएको बताइएको छ । ती चिठी राष्ट्रपतिका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको नाममा आएका छन् । अमेरिकी अधिकारीहरुले पछिल्लो साता ह्वाइट हाउस र केही विभागहरुमा विषालु केमिकल सहितको खाम आएको बताएका हुन् । यसअघि पनि यस्ता चिठी आएको