८ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

एक महिनामै १ लाख डिम्याट खाता, दुर्गमका जिल्लाबाट नयाँ लगानीकर्ता भित्रिए

काठमाडौं । पछिल्लो समय सेयर बजारमा दैनिक कारोवार रकम र सूचकहरूको बृद्धी भएसँगै नयाँ लगानीकर्ताहरू पनि बढ्न थालेका छन् । दोस्रो बजार दैनिक बढ्न थालेपछि ७७ जिल्लाबाटै नयाँ लगानीकर्ता सेयर बजार प्रवेश गर्न थालेका हुन् । गत एक महिनामै प्राथमिक बजारमा १ लाखभन्दा बढी लगानीकर्ता भित्रिएका छन् । केन्द्रीय निक्षेप