काठमाडौं । हायरमी नेपालले आज आश्विन १ गतेबाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ । रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले श्रावण १ गतेबाट हायरमी नेपालको अनलाईन बेबसाईट प्रारम्भ भएको छ । दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो रेस्पोन्स आएको