काठमाडौं । रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको डेपुटी सिईओ अगम मुखियाले राजिनामा दिएका छन । मुखियाले रिलायवल नेपाल लाईफबाट राजिनामा दिएका हुन् । तर उनको रामजिनामा स्वीकृत भैसकेको छैन । रिलायवलमा राजिनामा स्वीकृत नहुँदै सानिमा लाईफको संचालक समितिले सिईओ नियुक्तीको लागी बीमा समिति पठाएको छ । मुखियाको राजिनमा स्वीकृत नहुँदै सानिमा