अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

राष्ट्रिय सभाको सपथ लिदैँ गौतमले भने गरिमा उच्च बनाउँछु

काठमाडौं । विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक सिट खाली रहेको राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेपछि शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले गौतमलाई बिहीबार शपथ खुवाएका हुन् । सपथपछि गौतमले जनताप्रति बफादार भएर काम गर्ने बताएका छन् । शपथपछि गौतमले