काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेको छ । क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु १ अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ