अर्थ पथ « Arthapath.com
८ असार २०८३, सोमबार

Author: अर्थ पथ

विहिबार १२ सय ४६ जनामा कोरोना ,१८ सय १८ जना निको भए

काठमाडौं । विहिबार थप १२ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ सय १८ जना डिस्चार्ज भएका छन यो संगै निको भएर घर फकनेको संख्या ३५ हजार ७०० जना पुगेको स्वास्थ्य